FAQs Complain Problems

अपडेट

News and Notices

नगर प्रहरी सहायक निरीक्षक तथा जवान पदको अन्तर्वार्ता सम्बन्धी सूचना ।

नगर प्रहरी सहायक निरीक्षक र जवान पदको अन्तर्वार्ता कार्यक्रम भोलि मिति २०७४/१२/३० गते हुने भएकोले सम्बन्धित सबै उम्मेेदवार हरुलाई उपस्थिति हुन अनुरोध छ ।

अमीन पदको लागि पुन: दरखास्त आव्हान गरिएको सूचना ।।

साबिकको बिज्ञापनको कार्यानुभवमा सम्बन्धित क्षेत्रको अनुभव हुनु पर्नेमा कार्यालय सहयोगीको अनुभव हुनुपर्ने भनी उल्लेख भएकोले पुन: ७ दिने दरखास्त गरिएको सुचना । (२०७४/१२/२८ मा राजधानी दैनिकमा प्रकाशित सुचना)

नगर प्रहरी सहायक निरीक्षक र जवान पदको स्वास्थ्य परीक्षण हुने सम्बन्धीको सूचना ।

तपशिलमा उल्लेखित उम्मेद्वारहरुले स्वास्थ्य परीक्षणको लागि नगरपालिकामा सम्पर्क गर्न हुनु अनुरोध ।।

तपशिल: (Short List अनुसार)

१) जवान पदको सि.न. १ देखि २० सम्मका उम्मेद्वारहरुको मिति २०७४/१२/२८ गते बुधबार बिहान ११:०० बजे

परिपत्र सबै वडा कार्यालयहरु ।।

मिति २०७४/१२/२० गते

विषयः–  सामाजिक सुरक्षा भत्ता एकीन गरि वितरण गर्ने सम्बन्धमा ।

श्री सबै वडा कार्यालय (११ वटा कार्यालयहरु),
सोलुदुधकण्ड नगरपालिका, सोलुखुम्बु ।

कार्यपालिकाकाे बैठकमा उपस्थित भई दिने बारे ।

यहि मिति २०७४ साल चैत्र ०५ गते विहान ११:०० बजे नगरपालिकाको कार्यालयमा कार्यपालिकाको नियमित बैठक हुन गईरहेकोले अनिवार्य उपस्थितीको लागि नगर कार्यपालिकाको सम्पुर्ण सदस्य ज्यूहरुलाई हार्दिक अनुरोध छ ।

Pages