FAQs Complain Problems

अपडेट

टनेल बितरण गर्ने बारेको सुचना ।।

यस नगरपालिकामा मिति २०७४/०७/१२ देखि ऐ १४ गतेसम्म ५० प्रतिशत अनुदानमा टनेल खरिदका लागि निबेदन दिने सम्पुुुुर्ण निवेदकहरुले रु ३५००.०० नगद लिई तपशिलको मिति र स्थानबाट लिन हुन यो सूचना प्रकाशित गरिएको छ ।। 

तपशिल

मिति - २०७४/०८/२६,२७,२८ र २९ गतेसम्म

स्थान- नेपाल खाद्य संस्थान रहेको घर (आंवाडांडा, जिससको पछाडी)

आवश्यक रकम- रु.३५००.००

सम्पर्क ब्यक्ती- बागवानी बिकास अधिकृत लक्ष्मण दास

मोबाइल नम्बर ९८५२८५११३२, ०३८-५२०२६४

नोट:- निबेदन दर्ता गर्दाको चिट अनिवार्य रुपमा ल्याउनु पर्नेछ ।।