Home » सोलुदुधकुण्ड नगरपालिकाले जिमी किराँत सङ्ग्राहलय निर्माण वडा नं. ५ र बुद्धपार्क निर्माण वडा नं. ९ को बोलपत्र आह्वान गरेको छ । बोलपत्र आह्वानको सूचना सोमबार पुस २९ को नागरिक राष्ट्रिय दैनिकमा प्रकाशन भएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाले जिमी किराँत सङ्ग्राहलय निर्माण वडा नं. ५ र बुद्धपार्क निर्माण वडा नं. ९ को बोलपत्र आह्वान गरेको छ । बोलपत्र आह्वानको सूचना सोमबार पुस २९ को नागरिक राष्ट्रिय दैनिकमा प्रकाशन भएको छ ।