FAQs Complain Problems

अपडेट

सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ मा मिति २०८१।०२।२३ देखि २०८१।०२।२६ गतेसम्म कुकुरहरूलाई निशुल्क रेविज खोप कार्यक्रम सम्पन्न भएको छ । फेरा, चारघरे,थुम्लिङ, जुनवेसि, खाम्जे, सालावेसि, मोपुङ, सेलोगुम्वामा गरि जम्मा १५६ वटा कुकुरलाई निशुल्क रेविज रोग विरू