FAQs Complain Problems

आर्थिक वर्ष २०७९/२०८० मा यस नगरपालिकाद्वारा सम्पादन गरिएको कार्यहरुको आधारमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन - LISA को मूल्यांकन गरि अन्तिम नतिजालाई नगरकार्यपालिकाको मिति २०८०/१०/७ गतेको वैठकबाट अनुमोदन गरि सार्वजनिक गरिएको छ ।