सोलुदुधकुण्ड नगरपालिका नगरसभाको चौधौं अधिवेशन सम्पन्न भएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाको बोलपत्र आव्हानको सूचना ।
सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर सार्वजनिक स्थलमा वृक्षरोपण कार्यक्रम गरिएको छ ।
महिला सहजकर्ताको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।
नगरपालिकाको क्षेत्रबाट कवाडीजन्य वस्तु र कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोवारमा कर संकलन तथा निकासी सम्बन्धी वढावढको सूचना !
सोलुदुधकुण्ड नगरपालिकाद्वारा कृषकहरुलाई मिति २०८१/०३/२३ गते निःशुल्क बहुवर्षीय घाँसको बेर्ना/सेट्स वितरण गरिएको छ ।
मिति २०८१/३/२१ गतेका दिन सोलुदुधकुण्ड नगरपालिका क्षेत्रका ४४ कृषकहरुलाई सोलार, त्रिपाल, लगायतका सामग्रीहरु वितरण गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिका क्षेत्र भित्रका कृषकहरुलाई निःशुल्क बहुवर्षीय घाँसको बेर्ना/सेट्स वितरण हुने सम्बन्धी सूचना ।
नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. जागा धनी प्रमाणपत्र ( प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि ।
२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि ।
३. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि ।
४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट) र ट्रेस नक्शा ।
५. पास गरिने नक्शाको फोटोकपी वा ब्लुप्रिन्ट (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित) ।
६. जग्गा धनीको फोटो - ५ वटा ।
पुन: निर्माण गर्न आवश्यक कागजातहरु