FAQs Complain Problems

अपडेट

सोलुदुधकुण्ड नगरपालिका वडा नं॰ ८ को कार्यालयले आयोजना गरेको १ दिने नि: शुल्क पशु स्वास्थ्य शिविर मा जम्मा २७८ जना सेवा ग्राहिहरूलाई पशु सेवा सम्वन्धि निः शुल्क सेवा उपलव्ध गारईएको छ ।