FAQs Complain Problems

अपडेट

सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर सार्वजनिक स्थलमा वृक्षरोपण कार्यक्रम सुरु गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर आज कार्यालयका वातावरण शाखाको नेतृत्वमा सार्वजनिक स्थलमा वृक्षरोपण कार्यक्रम सुरु गरिएको छ । बोट विरुवा सरक्षणमा सबै नगरबासीलाई सहयोगको लागि अनुरोध गरिन्छ ।