FAQs Complain Problems

अपडेट

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ स्थित गार्मा माध्यमिक विद्यालयका विद्यार्थीहरुले विज्ञान सामाग्री निर्माण गरि प्रदर्शन।

मिति २०८०१।०२।२९ गते

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ स्थित गार्मा माध्यमिक विद्यालयका विद्यार्थीहरुले विज्ञान सामाग्री निर्माण गरि प्रदर्शन। विद्यार्थिहरुको मनोबल बढाउन नगर प्रमुख श्री नाम्गेल जाङ्वु शेर्पा, उप-प्रमुख श्री गान्धिमाया तामाङ, ७ नंं. वडा अध्यक्ष श्री सोनाम ग्याल्जेन शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

https://www.facebook.com/RadioSolu/videos/437796949213297