FAQs Complain Problems

अपडेट

७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सोलुदुधकुण्ड नगरपालिका र सोलुखुम्बु उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा फाप्लु देखि सल्लेरी नयाँबजार सम्म बजार सरसफाई गरिएको छ ।

७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सोलुदुधकुण्ड नगरपालिका र सोलुखुम्बु उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा फाप्लु देखि सल्लेरी नयाँबजार सम्म बजार सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा सहभागी जनाउनुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद।