FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी पदपुर्ती गर्ने सम्बन्धी पुन : विज्ञापन गरिएको सूचना ।।

यस नगरपालिकाका लागि एक्साभेटर अप्रेटर १ र रोलर अप्रेटर १ जना अावश्यक भएकोले यथाशिघ्र सम्पर्क गर्नुहोला ।

टनेल बितरण गर्ने बारेको सुचना ।।

यस नगरपालिकामा मिति २०७४/०७/१२ देखि ऐ १४ गतेसम्म ५० प्रतिशत अनुदानमा टनेल खरिदका लागि निबेदन दिने सम्पुुुुर्ण निवेदकहरुले रु ३५००.०० नगद लिई तपशिलको मिति र स्थानबाट लिन हुन यो सूचना प्रकाशित गरिएको छ ।। 

तपशिल

मिति - २०७४/०८/२६,२७,२८ र २९ गतेसम्म

कार्यपालिकाको बैठक बस्ने बारेको सूचना

यस सोलुदुधकुण्ड नगरपालिकाको कार्यपालिकाकोबैठक मिति २०७४ मंसिर १६ गते शनिबारका दिन नगरपालिकाको कार्यालयमा बिहान ११ बजे हुन लागिरहेकोले कायैपालिकाका सम्पुर्ण सदस्य ज्युहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
सचिव
नगर कार्यपालिका

Pages