मिति २०७४/१२/२० गते
विषयः– सामाजिक सुरक्षा भत्ता एकीन गरि वितरण गर्ने सम्बन्धमा ।
श्री सबै वडा कार्यालय (११ वटा कार्यालयहरु), सोलुदुधकण्ड नगरपालिका, सोलुखुम्बु ।
यहि मिति २०७४ साल चैत्र ०५ गते विहान ११:०० बजे नगरपालिकाको कार्यालयमा कार्यपालिकाको नियमित बैठक हुन गईरहेकोले अनिवार्य उपस्थितीको लागि नगर कार्यपालिकाको सम्पुर्ण सदस्य ज्यूहरुलाई हार्दिक अनुरोध छ ।