नगर प्रहरी सहायक निरीक्षक र जवान पदको अन्तर्वार्ता कार्यक्रम भोलि मिति २०७४/१२/३० गते हुने भएकोले सम्बन्धित सबै उम्मेेदवार हरुलाई उपस्थिति हुन अनुरोध छ ।
साबिकको बिज्ञापनको कार्यानुभवमा सम्बन्धित क्षेत्रको अनुभव हुनु पर्नेमा कार्यालय सहयोगीको अनुभव हुनुपर्ने भनी उल्लेख भएकोले पुन: ७ दिने दरखास्त गरिएको सुचना । (२०७४/१२/२८ मा राजधानी दैनिकमा प्रकाशित सुचना)